यस परिषद् द्वारा संचालित जनकपुर यात्री निवासलाई लिजमा दिन मिति २०७७/११/१२ गते गोरखापत्रमा प्रकाशित लिज प्रस्ताव आव्हानको सुचना अनुसार रितपुर्वक निर्धारित समयभित्र पर्न आएको लिज प्रस्तावहरुको परिक्षण तथा मुल्यांकनबाट सारभूत रुपमा प्रभावग्राही हुन आएको निम्न प्रस्ताव स्वीकृतिका लागि छनोट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२) र दफा ४७(३) को प्रयोजनार्थ यो सुचना प्रकासित गरिएको छ |